Rule 88
सेबा उपलब्ध गराउनु पर्ने
बाबुआमा वा परिवारका अन्य सदस्यसँग रहेका बालबालिका विरूद्धको कसूरबाट पीडित बालबालिकालाई समाजसेवी तथा बालमनोविज्ञको परामर्शमा पीडित बालबालिकाको आवश्यकता अनुसार स्थानीय तहले मनोसामाजिक सहयोग तथा प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउनु पर्नेछ ।